ओखलढुुंगा जिल्लाको एउटा सुुन्दर वस्ती ,सवैको जनजिब्रोमा झुुन्डिएको “ घुुमीफिरी रुम्जाटार“ भन्ने लोकयुुक्ति अनुुसारको टार रुम्जाटारमा वि.सं २००३ सालतिर अनौपचारिक रुपमा आधारभुुत तहको पठनपाठन शुुरु भई वि.सं २००९ सालमा यस विद्यालयलाई मिडिल स्कुलका रुपमा स्थापना गरियो । यस विद्यालयले वि.सं. २०२८ सालमा स्थानीय समाजसेवी तथा जग्गादाता स्व. खड्गसिंह गुरुङ, भीमराज गुरुङ,महन्तराज गुरुङ,दीपवहादुर श्रेष्ठ, दिलराम लामिछाने, मोतिराज गुरुङ,असोक गुरुङ,भीमवहादुर गुरुङ,कर्णसिंह गुरुङ,नवराज गुरुङ,स्व.पेशल पोखरेल र त्यस्तै अन्य धेरै महानुभावहरुको सहयोग र सक्रियतामा रुम्जाटार हाई स्कुल स्थापना भयो । पहिलो पटक २०३० सालमा एसएलसी परीक्षामा …..
बालमैत्रि तथा भयरहित वातावरणमा पठनपाठनको व्यवस्था ।
विद्यार्थी केन्द्रित विधिको माध्यमबाट पठनपाठन गराइने ।
प्रयाप्त मात्रामा अतिरिक्त क्रियाकलापका व्यवस्था गराइने।
कक्षाकोठामा ICT मा आधारित शिक्षा प्रदान गर्दै आएको ।
विद्यार्थीहरुलाई खेल्नका लागि प्रयाप्त मात्रामा खेल मैदानको व्यावस्था ।
दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा अध्ययन अध्यापन गराइने ।
तलका शैक्षिक कार्यक्रम दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा अध्ययन अध्यापन गराइने ।
General Stream